सांगीतिक प्रस्तुतिका लागि अमेरिकन डिजे डिप्लो नेपालमा

...

<pre><b>&nbsp;चैत, काठमाडौं।</b></pre><p>चर्चित अमेरिकन &nbsp;र्यापर तथा&nbsp;डिजे डिप्लो &nbsp;आफ्ना पाँच सदस्यीय टोलीसहित दमदार सांगीतिक प्रस्तुति दिन नेपाल आएका छन्। &nbsp;मंगलबार बिहान ११ बजे टर्किस एयरलाइन्सबाट त्रिभुवन विमानस्थल ओर्लिएका डिजे डिप्लोले भोलि ‘डिप्लो इन नेपाल’ नामक सांगीतिक प्रस्तुती दिने भएका छन्।गत वर्ष &nbsp;जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका डिजे डिप्लोले कार्यक्रममा आफ्ना नयाँ पुराना डिजे रिमिक्सहरु प्रस्तुत गर्नेछन्।दरवारमार्गस्थित क्ल्व डेजा भुमा सम्पन्न गरिने यस कार्यक्रम ‘डिप्लो इन नेपाल’लाई तीन वर्षदेखि राजधानीमा विभिन्न डान्ससम्बन्धी कार्यक्रम गर्दैआएको 'डान्समान्डु'ले आयोजना गर्न लागेको हो।&nbsp;<br></p>