अभिनेता राजेश हमाल पूर्वराजाको नातिको भोजमा

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">अभिनेता राजेश हमाल पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयन्द्रको ब्रतबन्धको अवसरमा आयोजना गरेको पार्टीमा पुगेका छन् । निम्तोलाई स्विकार गर्दै आज (बिहिबार) सोल्टी होटलमा आयोजीत पार्टीमा पुगेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">भोजमा नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुख, मन्त्रीलगायतलाई निम्ता दिइएको थियो । पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।</p><p style="text-align: justify; ">ब्रतबन्ध भोजमा राष्ट्रपति विद्या भण्डारी लगायत अन्य नेताहरु पुगेका छन् ।</p>