फिल्मका लागि लुक्स बदल्ने स्टारहरु (फोटोफिचर)

चैत, काठमाडौं।

कुनै चर्चित व्यक्तिको जिवनकथामा आधारित होस या कुनै कृतिमा आधारित फिल्म होस। यस्तो फिल्मका लागि स्टारहरु आफुलाई पुरै बदल्न तयार हुन्छन्। चलचित्रको पात्रलाई जिवन्तता दिनको लागि उनीहरु पात्रको लुक्सलाई नै आफ्नो जिवनमा ढाल्ने गर्छन। आज हामी बलिउडका यस्ता कलाकारको बारेमा चर्चा गर्दैछौ जसले कुनै महान व्यक्तिको जिवनमा आधारित वायोपिकका लागि आफुलाई बदलेका छन्।

हालै संजय दत्तको बायोपिक का लागि रणबीर कपूरको नयां लुक्स बाहिरिएको छ। जसमा उनी हुबहु संजय जस्तो देखिएका छन्। बायोपिकका लागि आफ्नो लुक्स बदल्ने रणवीर पहिलो स्टार भने होइनन् यस अघि पनि फरहान,सोनम विद्या ,सुशान्त सिंह आदिले आफ्नो लुक्स परिवर्तन गरेका छन्। यस अघि 'भाग मिल्खा भाग' मा मिल्खाको अभिनय गरेका फरहान अख्तर मिल्खा सिंहको धेरै हद सम्म कपि गरेका थिए। यस्तै फिल्म एमएस धोनी द अनटोल्ड स्टोरी मा सुशांत सिंह ले पनि एम एस धोनी जस्तै देखिन निकै मेहनत गरेका थिए। यस्तै फिल्म 'निरजा'मा सोनम कपुरले निरजा भनोटको , 'मेरी कोम' मा प्रियंका चोपडा ले एमसी मेरीकोमको ,'अजहर'मा इमरान हासमीले अजहरुद्दीनको लुक्स बनाएका थिए।
तस्विरमा हेरौं उनीहरुको लुक्स: