विश्वमै पहिलो रेकर्ड बनाउँदै ‘जालो’ (टिजर)

...

<pre><b>बैशाख, काठमाडौ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रमै पहिलोपटक एकै सर्ट एकै टेकमा निर्माण भएको चलचित्र &nbsp;जालोले अब विश्व चलचित्र बजारमा नयाँ किर्तीमान बनाउने भएको छ। यस चलचित्रले विश्वकै लामो वन–सर्ट मुभीको रुपमा गिनिज बुकमा रेकर्ड राख्ने भएको छ।गिनिज बुकमा अहिलेसम्म यो रेकर्ड भारतले लिएको छ। तर जालो ले व्यवसायिक चलचित्रको रुपमा &nbsp;तयार पारिएको &nbsp;वन–सर्ट मुभीको रुपमा &nbsp;रेकर्ड राख्दैछ्। &nbsp;</p><p style="text-align: justify; ">चलचित्रको &nbsp;टिजर सार्वजनिक गरेसंगै &nbsp;निर्देशक अराजकेशव गिरीले &nbsp;'जालो' गिनिज बुकमा नाम लेखाउन मात्रै निर्माण नगरिएको भन्दै &nbsp;यो पूरै व्यवसायिक चलचित्र भएको र हलमै प्रदर्शन हुने बताएका छन्। &nbsp;निर शाह, अनुपविक्रम शाही, मेनुका प्रधान, रेमन्ड दास श्रेष्ठ, मुना गौचन लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र ‘जालो’ जेठ १९ गते प्रर्दशनमा आउने भएको छ। एकै टेकमा खिचिएको दुई चलचित्र मध्ये 'जालो रिटन्र्स' भने अर्को वर्ष रिलिज हुने भएको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/a0UL7X6HrE8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>