‘बेवाच’को ट्रेलरमा प्रियंकाको एक्शन अवतार (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">प्रियंका चोपड़ा को पहिलो हलिउड फिल्म 'बेवाच' को तेस्रो ट्रेलर रिलिज भएको छ। सार्वजनिक &nbsp;ट्रेलर पुर्णरुपमा एक्शन सीक्वेंस ले भरिएको छ। ट्रेलरमा प्रियंका लाई पनि देखाइएको छ। जसमा उनलाई एक्शन रुपमा पनि देख्न सकिन्छ्। फिल्ममा प्रियंका विक्टोरिया लीड्स को भुमिकामा रहेकी छिन्। जो फिल्मको मुख्य खलपात्रको रुपमा रहेकी हुन्छिन्। फिल्मका हीरो ड्वेन जोनसनले पनि आफ्नो ट्विटर अकाउंटमा ट्रेलर &nbsp;ट्वीट गरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">यस अघि रिलिज भएका दुई ट्रेलरमा प्रियंकाको सिन निकै कम देखाइएको थियो जसका कारण प्रियंकाको फिल्ममा छोटो रोल भएको भान हुन्थ्यो। तर &nbsp;फिल्म के तेस्रो ट्रेलरबाट भने फिल्ममा उनको मुख्य भुमिका भएको बुझ्न सकिन्छ्। &nbsp;ड्वेन जोनसन ,ज्याक एफ्रान र प्रियंका चोपडा को यो फिल्म २५ मे देखि रिलिज हुँदैछ्। एजेन्सी</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/PrDMSpR1lMk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>