शिव परियारको स्वरमा ‘पवित्र बन्धन’ सार्वजनिक (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">शिब परियारको स्वरमा 'पबित्र बन्धन' बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । राम रुवालीको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिप्रेन्द्र केसीले निर्देशन गरेका हुन् । जहाँ सुनिल , सिर्जना र महेस प्रस्तुत भएका छन् ।</p><p style="text-align: justify; ">त्रिकोणात्मक प्रेम कथामा बनाइएको म्युजीक भिडीयोमा पबित्र बन्धनको महत्व देखाएको छ । भिडीयोमा हरि हुमागाईंको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ । केहि दिन अघि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरीएको यस गीतलाई आफुले सक्दो राम्रो बनाउने कोसिस गरेको निर्देशक दिपेन्द्रले बताएका छन् । दिपेन्द्रले कथाले मागअनुरुपको भिडियो बनाएको र राम्रो नराम्रो कस्तो भएको छ त्यो छुट्याउने काम दर्शकको रहेको भन्दै प्रतिक्रिया मागेका थिए । साथै गीतमा संगीत भरेका संगीतकार बसन्त सापकोटाले पनि आफुले धेरैपछि सेन्टिमेन्टल गीतमा संगीत भर्न पाएकोमा खुसी ब्यस्त गरे ।&nbsp;</p><pre style="text-align: justify; ">Music Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/sE_Zedfo3Pg" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; "><br></p>