पार्वती राई र गम्भिर विष्टको यस्तो प्रेम (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>गायिका मालिती खरेलको गीतमा नयाँ लोकदोहोरी गीत &nbsp;'मुटुमा आगो…' &nbsp;सार्वजनिक भएको छ। &nbsp;खुमन अधिकारी र गायिका खरेल स्वमा रहेको यस गीतलाई नयाँ शैलीमा नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका छन्। &nbsp;भिडियोमा चर्चित कोरियोग्राफर गम्भिर विष्ट र पार्वती राईले अभिनय गरेका छन्। फिल्मी शैलीमा छायांकन गरिएको मालतीको&nbsp;&nbsp;यस&nbsp;गीतमा जेके अधिकारी झलेन्द्रको &nbsp;शब्द &nbsp;जेके अधिकारी झलेन्द्रले गरेका हुन् ।भिडियोमा राजेश घिमिरको छायांकन तथा &nbsp;नविन घर्तीमगरको सम्पादन रहेको छ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/ePVl5NBmT5w" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>