‘हिटलर’ मा सोहित र सामियाको केमेष्ट्री (ट्रेलर)

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा निर्मित चलचित्र &nbsp;'हिटलर' को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारद्वय &nbsp;सोहित मानन्धर र सामिया बर्तौलाको प्रेम, रोमान्स र विछोडलाई &nbsp;प्रस्तुत गरिएको छ। केही दिन अघि बाट मल्टिप्लेक्स हलहरुमा &nbsp;रिलिज भइसकेको चलचित्रको यस ट्रेलरमा मेनुका प्रधान लाई पनि सस्पेन्स रुपमा देखाइएको छ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;चिनिमाया मानन्धरको निर्माण तथा सौरभ ढकालको निर्देशनमा बनेको यस चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन र मित्र डी गुरुङको सम्पादन &nbsp;रहेको छ ।चलचित्र जेठ १२ गतेबाट प्रर्दशनमा आउने भएको छ। यस अघि सार्वजनिक भएको चलचित्रको &nbsp;‘मःम चाउमिन’ बोलको गीतलाई पनि दर्शकले निकै रुचाएका छन्। </p><pre style="text-align: justify; ">trailer:&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/JXAkSxTl6Qo" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>