‘काले दाई’लाई पनि युट्युवमा एक करोड भ्यु

बैशाख, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्र राम्रा बन्न थालेसँगै चलचित्रका गीतहरुपनि उत्कृष्ट बन्दै छन् । अहिले युट्युवमा अपलोड गरिएका दर्शकले मन पराएका चलचित्रका गीतहरु करोड भ्यु पुग्नु खासै नौलो कुरा नहन थालेको छ । यहि आउँदो जेठ १२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र पर्वमा समावेश  ‘काले दाई काले दाई’ बोलको गीतले पनि युट्युवमा १ करोड भ्यू पाएको छ । सार्वजनिक भएको ५ महिनामा यो गीतको भिडियो युटुबमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ ।

यस गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर रहेको छ भने कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको छ । भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।

Video: