‘म यस्तो गीत गाउँछु’ का मन छुने गीतहरु (अडियो)

बैशाख, काठमाडौं।

असार ३० गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र 'म यस्तो गीत गाउँछु'को गीतहरुको अडियो जुकेबक्स सार्वजनिक भएको छ। सुर्दशन थापाको निर्देशनमा  बनेको यस चलचित्रमा ३ गीत समावेश गरिएका छन्। चलचित्रका तीनवटै गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। पछिल्लो समय निकैनै चर्चित बनेका संगीतकार पोखरेलले यस चलचित्रमा पनि उत्कृष्ट संगीत भरेका छन्।

यस अघि चलचित्रको 'भन्छु आज' बोलको गीतको भिडियो सार्वजनिक भइसकेको छ।सुदर्शन थापाको शब्द रहेको यस गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ। त्यस्तै अरु दुई हरुमा ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द तथा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द तथा  अर्जुन पोखरेलकै स्वर रहेको छ ।यि गीतको भिडियोपनि केही समयमा सार्वजनिक गर्ने तयारीमा रहेको चलचित्रको निर्माण पक्षले जनाएका छन्।

चलचित्रमा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।