सिड्नीमा स्वस्तिमा र सुरजको प्रेम

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ वर्षको अवसरमा नेपालभर प्रर्दशनमा आएको चलचित्र 'लभलभलभ' अब अष्ट्रेलियामा प्रर्दशन हुने भएको छ। दिपेन्द्र के खनाल द्वारा निर्देशित यस चलचित्रले नेपालको प्रर्दशन पछि अष्ट्रेलियाको सिड्नीबाट विदेशको प्रर्दशनको सुरुवात गरेको छ। सिड्नीको इभेन्ट सिनेमासमा आउँदो जेठ ६ गते चलचित्रको प्रर्दशन हुनेछ। चलचित्रको प्रिमियरका लागि निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे जेठ २ गते सिड्नी जानेछन्।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्काको प्रेमलाई देखाइएको छ। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।&nbsp;</p>