टाइगरकी हिरोइन भईन घरवार विहीन, कारण यस्तो

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड&nbsp; एक्टर टाइगर श्राफ को साथमा &nbsp;फिल्म 'मुन्ना माइकल' मा काम गर्ने एक्ट्रेस निधि अग्रवाल यतिवेला घरवार विहीन भएकी छिन्। &nbsp; भारतीय मिडियामा आएको खवरअनुसार उनी रहँदै आएको फ्लाट खाली गर्न लागिएको छ। &nbsp;रिपोर्ट का अनुसार बांद्रा स्थित एक फ्लाटमा कलेज फ्रेन्डको साथमा रहँदै आएकी निधिलाई फ्लाट खाली गर्न भनिएको छ। हाउजिंग सोसायटी ले निधिको &nbsp; 'सिंगल एक्ट्रेस' स्टाटस मा आपत्ति जनाउँदै फ्लाट खाली गर्न लगाएको हो। यसका साथै उनका छिमेकी हरुले पनि निधि को छिमेकी भएर रहन सहज नभएको बताएका छन्। निधि विगत ६ महिना देखि उक्त फ्लाटमा बस्दै आएकी थिईन्। टाइगर र निधीको &nbsp;फिल्म 'मुन्ना माइकल' यही जुलाई २१ मा रिलिज हुँदैछ। एजेन्सी</p>