‘ट्युबलाईट’को पहिलो गीत ‘रेडियो..’ रिलिज

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय निकैनै प्रतिक्षित बनेको सलमान स्टारर फिल्म ट्युबलाईटको पहिलो गीत सार्वजनिक भएको छ। रेडियो बोलको यस गीतको भिडियोमा सलमानलाई फन्नी रुपमा देख्न सकिन्छ्। कबिर खानको निर्देशनमा बनेको यस &nbsp;फिल्म यसै इदमा रिलिज हुँदैछ। डान्सिंग बिटको यसगीतमा कमाल खान र अमित मिश्राको आवाज रहेको छ। फिल्ममा सलमानले ढिला कुरा बुझ्ने सुस्त व्यक्तिको भुमिका निभाएका छन्। यस फिल्ममा सलमानको साथै सोहेल खान र चाइनीज एक्ट्रेस जू जू पनि मुख्य भुमिकामा रहेका छिन्।&nbsp;सलमानले यस गीतको भिडियो ट्वीटरमार्फत शेयर गर्दै लेखेका छन् -'अब केवल रेडियो गीत बज्नेछ।'&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/FIMz4M2Vuw4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>