जेठ, काठमाडौं।

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उत्रिएका बलिउड एक्ट्रेस तथा एक्टरहरुको निकैनै चर्चा चलिरहेको छ। यसैविच शुक्रबार रेड कार्पेटमा ऐश्वर्या दुबई का माइकल सिन्कोको डिजाइन निलो गाउनमा देखिइन्। जसलाई लिएर यतिवेला सामाजिक संजालहरुमा विभिन्न ट्रोलहरु बन्न थालेका छन्। र उनको ड्रेस मजाक बन्न पुगेको छ। उनको ड्रेसलाई कतिले छाता भनेका छन त कतिले एयरबेलुनको उपमा दिएका छन्। यति मात्र नभई एक ट्वीटर प्रयोगकर्ताले त ऐश्वर्याको गाउन पाकिस्तानमा पानी पर्दा पुरै पाकिस्ताननै ढाक्न का लागि काम लाग्ने भनेर समेत लेखेका छन्।

यसका साथै कान्सको चौथो दिनको ऐश्वर्याको ड्रेसले पनि निकै चर्चा पाएको छ। रेड कार्पेटमा उनी रातो रंगको गाउनमा देखिइन। रेड कार्पेटमा सेलिब्रेटीले रातो रंगको ड्रेस लगाउन वर्जित गरिएपनि उनले रातो ड्रेसमा देखिएर सबैलाई चकित पारेकी छिन्। एजेन्सी