एक्शनले भरिएको ‘तारेभीर’को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ, काठमाडौं।

प्रेम सुब्बाको निर्देशनमा बनेको चलचित्र 'तारेभीर'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। एक्सन प्रधान चलचित्र 'तारेभीर'मा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेकोछ।

असार २ गतेबाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रलाई डि.के.दीवानले निर्माण गरेका हुन्। चलचित्रमा युवराज राईको सिनेम्याटोग्राफी, जनक गुरुङको द्धन्द्ध निर्देशन तथा   प्रकाश गुरुङ, सनुप पौडेल र ब्राविन शेर्माको संगीत रहेको छ।

हेर्नुहोस ट्रेलर :