‘हाफ गर्लफ्रेन्ड’ले श्रद्धाको करियरमा प्लस, अहिलेसम्मको कमाई कति ?

...

<pre><b>जेठ, काठमाडौं । (एजेन्सी)</b></pre><p style="text-align: justify; ">बलिउड चलचित्र &nbsp;‘हाफ गर्लफ्रेन्ड’ ले यतिखेर नेपाली हलहरुमा पनि राम्रै स्थान पाइरहेको छ &nbsp;।गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रमा श्रद्धा कपुर र अर्जुन कपुरको प्रेम देख्न सकिन्छ । एकता कपुरले निर्माण गरेको यो चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; "><b>कति कमायो ?&nbsp;</b></p><p style="text-align: justify; ">चलचित्र प्रदर्शन भएको चारदिन सम्मको कमाईको कुरा गर्दा &nbsp;‘हाफ गर्लफ्रेन्ड’ ले बक्स अफिसमा ४० करोड बढी कमाइ गरिसकेको बताइएको छ । चलचित्रले पहिलो दिन १०.२७ करोडको कारोबार गरेको थियो । भारतीय मिडियाका अनुसार यस अघि श्रद्धाको ‘एक भिलेन’, ‘एबीसीडी–२’ र ‘बागी’ ले बक्स अफिसमा १० करोड बढीको ओपनिङ कारोबार गरेको थियो । &nbsp;श्रद्धाको करियरमा ओपनिङमा १० करोड बढी कारोबार गर्ने चौथो चलचित्र बनेको छ ।&nbsp;</p>