म्युजीक भिडियोका ब्यस्त समिप ठुृलो पर्दामा देखिदै

जेठ, काठमाडौ ।

नेपाली म्युजीक भिडियो क्षेत्रमा एकस्थान बनाइसकेका मोडल समिप निरौला अब ठुलो पर्दाको चलचित्रमा पनि देखिने भएका छन् । दर्जनौं म्युजीक भिडियो र केहि छोटा चलचित्रहरुमा अभिनय गरिसकेका समिपले एक चलचित्रको मुख्य नायकको भुमिका निभाउदै छन् । अहिले छायांकन भइरहेको उक्त चलचित्रको नाम भने खुलाइएको छन् । चलचित्र युनिटले चलचित्रको बारेमा अहिले प्रचारप्रसारको कुनै पनि शैली अनपाएको छैन ।

समिपले प्रमोद खरेलको ‘तमाम ति सपनाहरु’, शिव परियारको ‘बिस पिउन के नै छ र’, सन्देश सुबेदीको ‘मिठो निन्द्रा’, सुमित खड्काको ‘धोका दिने तिमी’ लगायत दर्जन बढी म्युजीक भिडियोमा अभिनय गरिसकेका छन् । राजधानी आसपासमै हाल छायाङकनको क्रममा रहेको निर्माण पक्षको भनाई छ ।

निजेन श्रेष्ठद्धारा निर्देशित सर्ट मूभी ‘प्रमिस’ मा समीपको  अभियनलाई  धेरैले प्रसंशा गरेका थिएन । युवा पुस्तालाई सचेतना  गर्ने उद्धेश्यले निर्माण गरिएको ८ मिनेट लामो सो फिल्मले युट्युव मार्फत पनि राम्रो प्रतिक्रिया पाएको थियो । ‘अन द व’, ‘डाइमेन्सन’ नामका उत्कृष्ट सर्ट फिल्ममा समेत उनको मुख्य भूमिका छ । समिपले हालै निजेन श्रेष्ठ निर्देशित म्युजिक भिडियो ‘साथी भाईको साथै रमाईलो’ भन्ने गीतमा अभिनय गरेका छन् । केही विज्ञापनमा समेत अभिनय गरिसकेका समिप ठुलो पर्दामा पनि देखिन लागेका हुन् ।

उनले अभिनय गरेका केहि म्युजीक भिडियो हेरौं ।