यस कारण लेखिएन प्रियंकाको बायोग्राफी

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>पछिल्लो समय बलिउडमा निकैनै व्यस्त नायिकाको रुपमा चिनिन्छिन प्रियंका चोपडा। यति वेला उनी तीन प्रोजेक्टमा काम गरिरहेकी छिन्। एकातर्फ उनी आफ्नो हलिउड फिल्म बेवाचको प्रमोशनमा व्यस्त छिन भने अर्का तर्फआफ्नो आगामि बलिउड फिल्मको तयारी गर्दैछिन्। त्यस्तै आफ्नो प्रोडक्शन हाउसमा पनि उनी ध्यान दिइरहेकी छिन्। &nbsp;यस्तो व्यस्तता भएपनि उनको जिन्दगीको कहानी आजसम्म कतै लेखिएको छैन्। &nbsp;केही समय अघि आफ्ना फ्यानहरुको मागका कारण आफ्नो अटोबायोग्राफी लेख्ने घोषणा गरेकी थिइन तर यो अहिलेसम्म सुरु भएको छैन्। यस बारेमा प्रियंका भन्छिन् &nbsp;'मेरो जिन्दगीमा कहानी हरु धेरै छन् मलाई लाग्छ कि यसलाई लेख्नका लागि धेरै समयको जरुरी हुन्छ। म पनि आफ्नो कहानी दुनियाँको साथमा शेयर गर्न चाहन्छु तर मलाई थाहा छैन कि म कसरी यो गर्न सक्छु।'</p><p>उनी भन्छिन -मानिसहरुलाई फिल्ममा आउनु अघिको मेरो लाईफको बारेमा थाहा छैन्।म निकै नै प्राइवेट छु। मेरो आज सम्मको दिनहरु निकैनै संघर्षका रहेका छन्। म एउटा विजनेसम्यान तथा पब्लिक प्रोपर्टी भएका नाताले पनि यि कुरा हरु सिक्रेट रहेका छन्। एजेन्सी</p>