इन्दिरा जोशीको फोटोमा दर्शकको यस्तो प्रतिकृया (कमेन्टसहित)

जेठ, काठमाडौं।

नेपाली गित संगीतको क्षेत्रमा चर्चित गायिकाको रुपमा चिनिएकी गायिका इन्दिरा जोशी यतिवेला प्रतिष्ठाको पहिलो आवाज खोज्ने प्रयासमा संचालन भइरहेको रियालिटी शो नेपाल आइडलको निर्णायकको रुपमा रहेकी छिन्। नेपाल आइडलको विभिन्न शहरहरुमा भएका अडिसनमा उनको जजमेन्ट लाई हेरेपश्चात उनी पछिल्लो समय निकैनै चर्चामा आउन पुगेकी छिन। रियालिटी शोका दर्शक देखि लिएर प्रतिस्पर्धीहरुबाट निर्णायकको भुमिका राम्ररी निर्वाह नगरेको भन्दै उनी अहिले गुनासो खेप्न बाध्य भएकी छिन्। यति सम्म कि फेसबुकका भित्ताहरुमा समेत उनको फैसलालाई ट्रोल बनाएर विभिन्न गसिपहरु बन्न थालेको छ।

यसैविच केही समय अघि इन्दिराले आफ्नो फेसबुकमा फोटो  हालेकी छिन् त्यसपछि उनको फोटोहरुमा विभिन्न कमेन्टहरु आउन थालेका छन्। उनले शो मा प्रतिभाहरुको प्रोत्साहन गर्नुको साटो उल्टो उनीहरुको मजाक उडाएको दर्शकहरुले प्रतिकृया दिएका छन्। त्यति मात्र नभई शो मा उनले गर्ने कमेन्टको नक्कल गर्दै धेरैले त्यस्तै शैलीमा उनको फोटोले मन नछोएको, फोटोमा पोटेन्सियल नभएको भन्दै कमेन्ट गरेका छन्।हेर्नुहोस यस्ता छन् कमेन्टहरु: