गणतन्त्र दिवसमा मुन्द्रेलाई ‘प्रबल जनसेवाश्री पदक’को घोषणा

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p>चर्चित टेलिश्रृंखला 'जिरेखुर्सानी' का हाँस्यकलाकार मुन्द्रे (जितु नेपाल)लाई &nbsp;सोमबार गणतन्त्र दिवसको अवसरमा 'प्रबल जनसेवाश्री पदक' प्रदान गरिने घोषणा गरिएको छ। दशौं गणतन्त्र दिवसका अवसरमा सरकारले नेपाललाई प्रबल जनसेवाश्री पदक द्वारा विभुषित गरिने सुचिमा सुचिकृत गरेको हो। हाँस्यव्यङग्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले जितुलाई &nbsp;‘प्रवल जनसेवा श्री पदक’द्धारा सम्मानित गर्न लागेको हो ।जितुका साथै अर्का कलाकार अशेष मल्ललाई सरकारले सुकीर्तिमय राष्ट्रदीप पदक दिने घोषणा गरेको छ। उनीहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने बताइएको छ।&nbsp;</p>