जसोदाको आईटम गीत ‘बबाल होला’ सार्वजनिक, घाईते भएकी थिइन् नायिका असिश्मा

आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

लामो समयपछि पुनः गीतसंगीतमा कमब्याक भएकी गायिका जसोदा सुब्बाको आईटम गीत ‘बबाल होला’ सार्वजनिक गरिएको छ । राजधानीमा प्रेसमिट गर्दै सो गीतको सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा गीतमा मोडलिङ गरेकी नायिका असिश्मा नकर्मि, निर्देशक तथा मोडल दिलिप ओखेडा, निर्माता सरोज कार्की लगायतको उपस्थिती थियो ।

तिनसय भन्दा बढी गीतहरु गाईसकेकी जसोदाले आईटम गीत पहिलो पटक गाएकी हुन् । यो भन्दा अघि उनले लोक, आधुनिक तथा पप् गीत पनि गाईसकेकी छिन् । ‘मैले आईटम गीत पहिलो पटक गाएकी हुँ, त्यसैले पनि रेकर्ड गर्दा पनि तिनपटक सम्म रेकर्ड गर्दा बल्ल फाईनल भएको थियो । गीतको लागी धेरै मेहनत गरेकी हुँ’, कार्यक्रममा बोल्दै गायिका जसोदाले भनिन् ।

भिडियोमा मोडलिङ गरेकी नायिका असिश्मा नकर्मिले पनि आफुले भिडियोका लागी धेरै मेहनत गरेको बताइन् । साथै उनले सुटिङको क्रममा घाईते भएको समेत खुलाइन् । ‘मैले छायांकनका लागी एक साता सम्म नृत्य सिके, मेहनत धेरै गरेकी छुँ । साथै सुटिङको क्रममा सुटिङको इक्युमेन्टले खुट्टामा लाग्दा घाईते समेत भएँ, केहि बेरको रेस्टका बाब्जुत त्यहि दिनमै सुटिङ सकेका हौं ।’, असिश्माले भनिन् । साथै म्युजीक भिडियोका निर्देशक तथा मोडल दिलिप ओखेडाले पनि भिडियोको निर्देशक तथा कोरियाग्राफिमा ठुलो मेहनत गरेको बताए । साथै उनले नायिका अरिश्माको मेहनतले गर्दा पनि भिडियो राम्रो भएको बताए । ‘भिडियो राम्रो बन्नका लागी एकजनाले मात्र मेहनत गरेर हुँदैन । हाम्रो टिमले धेरै मेहनत गरेको छ । अझ असिश्मा जीको काम प्रतिको लगावले गर्दा धेरै राम्रो बनेको छ ।’, दिलिपले भने ।

गीतमा कुमार श्रेष्ठको शब्द, संगीत रहेको छ भने सहज शाक्यले म्युजीक एरेन्ज गरेका हुन् । डिबि गुरुङले निर्माण गरेको यो भिडियोलाई राहुल राईले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Video: