‘भुइँमान्छे’ टिजर ,मान्छेको लाशसंग खेल्नेको कथा (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>अस्पतालमा मरेको मान्छेको लाशसँग खेल्ने व्यक्तिको कथामा आधारित चलचित्र 'भुइँमान्छे'को टिजर सार्वजनिक भएको छ। रमेश बुढाथोकी,सिपोरा गुरुङ, सहिन प्रजापती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी लगायतको कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा पोष्टमार्टम गर्नेको कथालाई उतारिएको छ। नवराज वुढाथोकीको &nbsp;निर्देशनमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रोहिनी भट्टराइ हुन् । चलचित्र साउन २० गतेबाट प्रर्दशनमा आउने भएको छ। हेर्नुहोस यस्तो छ टिजर:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/uhMc0PYfnCk" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>&nbsp;</p>