‘मुन्ना माइकल’को ट्रेलरमा टाइगरको यस्तो एक्सन

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड स्टार टाइगर श्राफ स्टारर अपकमिंग फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर रिलिज भएको छ ।भारतकै पहिलो एक्सन डान्स फिल्मको रुपमा रहेको फिल्मको ट्रेलरमा टाइगरको एक्शन तथा दमदार डान्स देख्न सकिन्छ्। &nbsp;फिल्ममा टाइगर मुन्ना माइकलको भुमिकामा रहेका छन्। यसका साथै फिल्ममा नवाजुद्दीनले &nbsp;भिलेनको रोल प्ले गरेका छन्। &nbsp;</p><p>सब्बीर खानको निर्देशनमा बनेको यस फिल्ममा निधी अग्रवालले डेब्यु गरेकी छिन्। &nbsp;फिल्म २१ जुलाईमा रिलिज हुने भएको छ। हेर्नुहोस यस्तो छ ट्रेलर :</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/1YOfv5tIGwU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>