‘म चरित्रहीन हुँ, महिलालाई गलत नजरले हेर्छु’ -शाहरुख

...

<pre><b>असार काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका बादशाहको रुपमा चिनिएका शाहरुख खान करोडौं फ्यानहरुको नजरमा रोल मोडल बन्न सफल छन्। उनै सुपरस्टारले आफुलाई चरित्रहीन हुं म &nbsp;महिलालाई गलत नजरले हेर्ने गर्छु भन्दा कस्लाई विश्वास लागन सक्छ र। तर हालै शाहरुखले यस्तो कुरा गरेका छन्। उनले भनेका छन्- म चरित्रहीन छु, घटिया छु र केटीहरुलाई फोहोरी नजरले हेर्छु।&nbsp;</p><p>&nbsp;हालै निर्देशक इम्तियाज अली को &nbsp;बर्थडे पार्टी मा उनले यो वाक्य बोलेका हुन्। वास्तवमा उनी यस्तो भने पक्कै छैनन्। यो उनको अपकमिंग फिलम 'जब हेरी मेट सेजल' को डायलग हो। उनले शुक्रवार आयोजित &nbsp;पार्टी को &nbsp;दौरान सबैको अगाडि फिल्मको डायलग सुनाएका थिए। यस फिल्मको डायरेक्टर इम्तियाज अली हुन् र को प्रोड्यूसर शाहरुख खान &nbsp;हुन्। फिल्ममा &nbsp;शाहरुखको साथमा अनुष्का शर्मा लिड रोलमा रहेकी छिन्।&nbsp;</p><p>&nbsp;फिल्मको &nbsp;प्रोमो छिट्टैनै रिलीज हुँदैछ। र फिल्म को प्रोमो रिलीज हुनु भन्दा अघिनै शाहरुखले फिल्मका केही डायलगहरु इम्तियाज को पार्टी मा सुनाएका हुन्। एजेन्सी</p>