निरुताको तिज गीत ‘महादेव सँग सेल्फि फोटो’ (भिडियो)

...

<pre><b>असार, काठमाडौं ।</b></pre><p>गायिका तथा मोडल निरुता क्षेत्रीले नयाँ गीतको गीत बजारमा ल्याएकी छिन् । गतबर्ष पनि एक तिज गीत गाएकी निरुताले यसबर्षको लागी महादेव सँग सेल्फि फोटो बोलको तिजगीतको कोसेली दर्शक समक्ष लिएर आएकी हुन् । &nbsp;भिडियोमा लय शब्द र स्वर निरुताकै छ भने भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियो राजेश घिमिरेले खिचेका हुन् ।</p><pre>Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/YwUlhxR3rUE" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>