अमिताभको फेसबुक पेजमा समस्या ,ट्वीटरमा यसरी पोखे दुखेसो

...

<pre><b style="box-sizing: border-box; outline: none; font-weight: bold; color: rgb(0, 0, 0); font-family: &quot;Helvetica Neue&quot;, Helvetica, Arial, sans-serif; font-size: 13px; font-style: normal; font-variant-ligatures: normal; font-variant-caps: normal; letter-spacing: normal; orphans: 2; text-align: start; text-indent: 0px; text-transform: none; white-space: normal; widows: 2; word-spacing: 0px; -webkit-text-stroke-width: 0px; background-color: rgb(255, 255, 255); text-decoration-style: initial; text-decoration-color: initial;">असार, काठमाडौं।&nbsp;</b></pre><p><b></b></p><p style="text-align: justify; ">बलिउडका महानायक मानिएका अभिताभ बच्चन लाई फेसबुक चलाउन समस्या परेको छ। जसका कारण उनले अर्को सामाजिक संजाल ट्वीटरमार्फत दुखेसो पोखेका छन्। उनले बताएका छन – उनको &nbsp;फेसबुकको आधिकारिक पेज पुरा नखुल्ने भएको छ। ७४ वर्षीय अमिताभको सामाजिक संजाल फेसबुकमा २.६ करोड भन्दा बढी मानिसहरु उनलाई फलो गर्छन्। &nbsp;उनले आफ्नो फेसबुक नखुलेकाले दुख लागेको बताउँदै ट्वीटरको सहायता दिन परेको बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">साथै &nbsp;ट्विटरमा पनि अमिताभको २.७५ करोड फलोअर्स रहेका छन्। उनी बलिउडमा सबैभन्दा बढी फ्यान फलोअर्स हुने एक्टरमा गनिन्छन्। एजेन्सी</p>