बन्ने भयो ‘शेरबहादुर’,कर्मा र मेनुकाको लिड रोल

असार, काठमाडौं।

कलाकार सुनिल थापा,नायक कर्मा र नायिका मेनुका प्रधानको  मुख्य भुमिकामा चलचित्र 'शेरबहादुर' बन्ने भएको छ। आज बानेश्वर स्थित इन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रम बीच चलचित्रको शुभमुहुर्त गरिएको छ। निर्माता गौरशंकर धुजुको निर्माणमा बन्न लागेको यस चलचित्रमा शेरबहादुर नामको एक पात्रको जीवन कथालाई उतारिने बताइएको छ। चलचित्रमा सुनिल थापा शेरबहादुरको भुमिकामा देखिने भएका छन्। चलचित्रलाई आर राजवंशीले निर्देशन गर्न लागेका हुन्।

चलचित्रको शुभ मुर्हुत गर्दै हाँस्यकलाकार हरिवंश आचार्यले चलचित्र भनेको चल्नकै लागि निर्माण हुने भएका कारण 'शेरबहादुर' पनि हलमा राम्रोसँग चल्नेमा विश्वस्त रहेको बताएका छन्।

चलचित्रमा सुनिल, कर्मा र मेनुकाको साथै रविन्द झा, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।