केकी र अनुपको ‘हुर्रे’ बन्ने

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;नायिका केकी अधिकारी तथा नायक अनुपविक्रम शाहीको मुख्य भुमिकामा चलचित्र 'हुर्रे' बन्ने भएको छ। आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरिएको हो। द याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा बन्न लागेको यस चलचित्रलाई यम थापाले निर्देशन गर्ने भएका छन्। सोनम लामा, छिरिङ दोर्जे लामाको निर्माणमा तयार पारिने यस चलचित्रमा पशुपति परिसर भित्रको कथालाइ उठान &nbsp;गरिने बताइएको छ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/53c9dd2dbfc6cae942701cc9983807be1502015932.jpg" style="width: 800px;"><br></p><p>चलचित्रमा अनुप र केकीको अलावा &nbsp;राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । &nbsp;चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर रहनेछ बताइएको छ। &nbsp;चलचित्रको छायांकन भदौ बाट सुरु गरिने बताइएको छ।&nbsp;</p>