रमेश उप्रेतीको ‘ऐश्वर्य’को पोष्टर रिलिज

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;कार्तिक ९ गतेदेखि प्रर्दशनमा आउने तयारीमा रहेको नायक रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’ यतिवेला प्रचारप्रसारमा व्यस्त रहेको छ। यसैविच चलचित्रको पोष्टर रिलिज भएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु रमेश उप्रेती, दिपिका प्रसाई र प्रशान्त ताम्राकार फिचरिंग भएका छन्।</p><p>चलचित्रको यस अघि रिलिज भएको गीत तथा टिजरलाई दर्शकहरुले निकैनै रुचाएका छन्। &nbsp;चलचित्रलाई नायक रमेशले नै निर्माण गरेका हुन्। चलचित्र लाई दीवाकर भट्टराईले निर्देशन गरेका छन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/a0d353fbac3da829a28a8e48163761d11504586644.jpg" style="width: 666px;"><br></p>