करिश्मा र श्यामको मनछुने गीत ‘दशैं यसै पाल’ सार्वजनिक (भिडियो)

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>नेपालीहरुको महान चाड दशैं तिहार नजिकँदै गर्दा यतिवेला सांगीतिक बजारमा दशैं तिहारका गीतहरु एकपछि अर्को गरि सार्वजनिक भइरहेका छन्। यसैविच गायक श्याम बुर्लाकोटी तथा गायिका करिश्मा इटनीको आवाजमा निकैनै मनछुने लोकगीत 'दशै यसै पाल' सार्वजनिक भएको छ। विदेशीका परदेशीहरुले दशै मनाउन घर फर्किन नपाएको पिडा तथा स्वदेशमा रहेकाहरुले परदेशीलाई घर फर्किनका लागि गरेको आग्रहलाई मनछुने शैलीमा भिडियोमा प्रस्तुत गरिएको छ।&nbsp;</p><p>सुर्य इटनीको शव्द तथा श्याम बुर्लाकोटीको संगीतमा रहेको यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन्। परेली फिल्मस् प्रालिले बजारमा ल्याएको यस गीतको भिडियोमा लक्की तथा करिश्मा इटनीको अभिनय रहेको छ।&nbsp;</p><pre>भिडियो:
<iframe frameborder="0" src="//www.youtube.com/embed/dt3SobAOgwI" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>