निर्देशक दिपेन्द्र र गायिका समृद्धिको हातबाट ‘लेडिज फेसन ब्राण्ड’को उद्घाटन

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p style="text-align: justify; ">फेशनेबल ड्रेस तथा ब्राण्डेड पहिरन को खोजीमा रहने हरुका लागि अब खुसीको खवर रहेको छ। ‘इन्डियन लेडिज फेसन ब्राण्ड’को नामले अन्तराष्ट्रिय रुपमा चिनिएको बा्रण्डका बिभिन्न आकर्षक पहिरन अब काठमाडौ पनि उपलब्ध हुने भएको छ ।</p><p style="text-align: justify; ">शनिबारबाट क्यापिटल महल दरबारमार्गमा &nbsp;‘लेडिज फेसन ब्राण्ड’सोरुम संचालनमा ल्याइएकोछ्। चलचित्र क्षेत्रका चर्चित निर्देशक दीपेन्द्र के खनाल तथा गायिका तथा मोडल समृद्धि राईले उक्त सोरुमको रिबन काट्दै उद्घाटन गरेका छन्। नविन खकुरेलले संचालनमा ल्याएको शोरुममा चलेकादेखि बजारमा समेत नआएका बिभिन्न डिजाइनका फेसनहरु राखिएका छन् । यहाँ अन्तराष्ट्रिय स्तरका फेशनेबल पहिरनहरु उपलब्ध हुने बताइएको छ्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;उद्घाटन गर्दै &nbsp;निर्देशक खनालले कलाकारहरुले खोज्ने र रोज्ने खालका पहिरन शोरुममा &nbsp;सजिएको बताउँदै सोरुम कलाकारहरुको समेत रोजाइमा पर्ने बताएका छन् ।&nbsp;</p>