डिभोर्स पछि गलत प्रचार नगर्न गायिका मिलनको अनुरोध

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>६ बर्षे बैबाहिक जीवनलाई औपचारीक रुपमा &nbsp;बिच्छेद गरेकी गायिका मिलन अमात्य अब मिलन नेवार भएकी छन । उनले सामाजीक सञ्जाल फेसवुकमा मिलन नेवारको नाम बाट सार्बजनिक अनुरोध गर्दै आफ्नो निजि जीवनका बारेमा नकारात्मक प्रचार प्रसार नगरिदिन आग्रह गरेकि छन ।</p><p>उनले डिभोर्सका बारेमा जोडिएर आएका प्रसंगमा आफना निजिकुरा सञ्चार माध्यममा प्रचार गर्न नचाहेको भन्दै ब्यक्तिगत कुरा सार्बजनिक गरेर पनि केहि नहुने उल्लेख गरेकी छन । मिलनले &nbsp;अहिले आफू निजी मामिलामा असहज अवस्थामा &nbsp;रहेको भन्दै &nbsp;उनकै शब्दमा चोट माथी चोट दिएर पीडित नबनाईदिन अनुरोध गरेकी छन । उनको पोष्ट यस्तो रहेको छ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/5ddf32496cca32f0a57e59fafaa841d81505799932.jpg" style="width: 507px;"><br></p>