
<pre><b>असोज,काठमाडौं।</b></pre><p>गायिका मेलिना राई को आवाज रहको ‘तल्लाघरे साईला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संचार कर्मी दीपेन्द्र घिमिरेको शब्द रहेको यस गीतमा एस.डी योगीले संगीत भरेका छन्। । भिडियोमा साईलाको रुपमा चर्चा कमाएका नायक गौरब पहारी सँगै बेबो आचार्यको अभिनय रहेको छ ।</p><p> शान थापाको निर्देशन रहेको यस गीतलाई अर्जुन तिवारीले छायाँकन गरेका छन् भने राजिव समर कोरियोग्राफी गरेका छन्। अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको गीतलाई चन्द्र गौतमले निर्माण र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/uV6Oh1Ti0zA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>