असोज,काठमाडौं।

लोकप्रिय गायक राजेश पायल राई आफ्नो नयाँ गित लिएर दर्शक स्रोतामाझ आएका छन्। उनको स्वरमा रहेको 'प्रेम धुन' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यसोदा थापाको शब्द तथा अनिश श्रेष्ठको संगीत रहेको गीतको भिडियोमा सोदिप र रोशनी देखिएका छन्। भिडियोमा उनीहरु आफ्नो प्रेमगीत गाइरहेका छन्। भिडियोलाई अनिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

सुरेन्द्र श्रेष्ठले खिचेको भिडियोलाई विजय राजले सम्पादन गरेको गीतको एरेन्ज भने अमोस तामाङले गरेका हुन् ।

हेर्नुहोस गीतको भिडियो