
<pre><b>असोज,काठमाडौं। </b></pre><p> चर्चित नायक सौगात मल्ल तथा नायिका वर्षा रावतको मुख्य भुमिका रहेको चलचित्र ‘मेरो पैसा खोई’को फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्र निर्माता तथा निर्देशक रोज राणाले सामाजिक संजाल फेसबुक मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।फष्टलुकमा चलचित्रका मुख्यकलाकारहरु सौगात मल्ल, वर्षा रावत,वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायत फिचरिंग भएका छन्। कमेडी जनरामा बनेको यस चलचित्रको फष्टलुकमा सौगात कमेडी रुपमा देखिएका छन्। चलचित्र ११ असोजबाट प्रदर्शनमा आउने भएको छ। </p><p><img src="http://artistkhabar.com/uploads/posts/b7b3512d5836a72598e3ae58d7d60a7b1506066859.jpg" style="width: 666px;"><br></p><p>असोज ११ मा नै दर्शकहरुमा निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' पनि प्रर्दशनमा आउँदैछ्। </p>