‘रुद्रप्रिया’को गीत रिलिज, आर्यन र रेखाको यस्तो प्रेम ( भिडियो)

असोज, काठमाडौं।

नायिका रेखा थापा तथा आर्यन सिग्देल को निकैनै प्रतिक्षत चलचित्र 'रुद्रप्रिया'को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'तिमी बाहेक अरु' बोलको गीतको भिडियोमा रेखा र आर्यनको प्रेम तथा रोमान्स देख्न सकिन्छ्। गीतमा रेखा र आर्यनको जबरजस्त केमेष्ट्री रहेको छ।  सनुप पौडेल र अञ्जु पन्तको स्वर रहेको यस गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

रेखा फिल्मसको ब्यानरमा निर्माण भएको  ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।चलचित्रलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन्। रेखा र आर्यनको करिब आठ वर्ष पछिको टिमअप का कारण पनि चर्चामा आएको यस चलचित्र कार्तिक २ गतेबाट प्रर्दशनमा आउँदैछ्। चलचित्रमा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस अघि चलचित्रको ट्रेलर तथा गीतहरु रिलिज भइसकेका छन्। जसलाई दर्शकहरुले निकै रुचाएका छन्। हेर्नुहोस गीतको भिडियो