<pre><b>असोज, काठमाडौं। </b></pre><p>हर्षोउल्लासको पर्व दशैं हरेक नेपालीहरुको घरदैलोमा आइसकेको छ। दशैं आएलगत्तै सपिंग गर्ने ,घुम्न जाने तथा आफ्ना बुबा आमा तथा आफन्तहरुबाट आर्शिवाद लिने, मिठो खाने भन्ने सम्झिइन्छ्। नेपाली सेलिब्रेटीहरुका लागि पनि दशैं निकै विशेष हुने गर्छ। सेलिब्रेटीहरुले दशैँ कसरी मनाउलान भन्ने कौतुहलता पनि उनको फ्यानहरुमा निकै हुने गर्छ। </p><p>यस्तैमा महानायक राजेश हमालको दशैंको बारेमा हामी चर्चा गर्दैछौं। महानायक हमाल टीकाको दिन आमाको श्राद्ध पर्ने भएकाले भोलिपल्ट मात्रै टीका लगाउने भएका छन्। प्राय आफ्नो दशैं देशबाहिरनै हुने बताउँदै उनले यसपालि भने कता मान्ने भन्ने टुंगो नभएको जनाएका छन्। उनले भने- यतै बसें भने ससुराली जानेछु। </p>







१० आश्विन २०७४, मंगलवार ०८:२६ 








