
<pre><b>असोज, काठमाडौं। </b></pre><p> बलिउड सुपरस्टार शाहरुख खान एकातर्फ टीभी शो टेड टक्सलाई लिएर चर्चामा छन् भने अर्कोतर्फ उनीमाथि विएमसीले उनको अफिसमा तोडफोड गरेको छ। मुंबईको गोरेगांव इलाकामा रहेको उनके रेड चिलीज इंटरटेनमेंट अफिसमा बनेको क्यान्टिनलाई बिएमसीले भत्काइदिएको छ। बीएमसीले यो क्यान्टिन अवैध तरीकाले बनाएको भन्दै भत्काएको हो। शाहरुखले बीएमसीको अनुमती विनानै यसको निर्माण गरेका थिए। </p><p><img src="http://artistkhabar.com/uploads/posts/b599d180e401e67be1b2766b72cd58491507264324.jpg" style="width: 670px;">एजेन्सी</p>