बृहसु’मार्फत चलचित्रमा कमव्याक गर्दै भुषण दाहाल

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>चलचित्र ‘कागबेनी’ निर्देशन पछि डकुमेन्ट्री तथा&nbsp; म्युजिक भिडियोमा नै व्यस्त रहेका भुषण दाहाल अब फेरि&nbsp; चलचित्र निर्देशनमा देखिने भएका छन् । झन्डै नौ बर्षको अन्तरालपछि उनी चलचित्र निर्देशनमा कमव्याक गर्न लागेका हुन् । उनले सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गर्दै आफु निर्देशनमा फर्किन लागेको बताएका छन्। दाहालले ट्वीट गरेका छन् -'‘यतिका दिन पछि बल्ल एउटा नयाँ फिल्मका लागि तयार भए । सोच्ने ,लेख्ने ,सच्याउने र छान्ने पुर्व तयारी सकियो, केबल खिच्न बाकी ‘बृहसु’ '।</p><p><br></p>