सलमानको फिल्ममा खेल्न अमिताभले गरे अस्विकार

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड सुपरस्टार सलमान खान को अपकमिंग फिल्म 'रेस ३' मा सुपरस्टार अमिताभ बच्चनले काम नगर्ने भएका छन्। अमिताभ बच्चन ले फिल्म मा&nbsp; काम नगर्नको लागी डायरेक्टर रेमो डिसूजाले दिएको डेटलाई बहाना बनाएका छन्। यस अघि फिल्ममा अमिताभले पनि काम गर्ने भनिएको थियो। तर अब उनले फिल्म खेल्न अस्विकार गरेका छन्।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">'रेस ३'&nbsp; सैफ अली खान को फिल्म रेस को तेस्रो भाग हो। फिल्म मा&nbsp; सलमान खान र ज्याकलिन मुख्य भूमिका मा देखिनेछन। यस फिल्ममा सलमान खानले आफनो पैसा पनि लगानि गरेका छन ।भारतीय मिडियाका अनुसार अमिताभ बच्चन ले समय नमिलेका कारण 'रेस३' मा&nbsp; काम गर्न अस्वीकार गरेको हुन्। बताइएअनुसार अमिताभ बच्चन आफ्नो अपकमिंग फिल्म झुंड को शूटिंग मा धेरै व्यस्त रहेका छन । जसका कारण उनले&nbsp; 'रेस ३' को लागी आफु संग समय नभएको बताएका छन्। एजेन्सी</p><div style="text-align: justify; "><br></div>