करण र अक्षयले मिलाए हात, पर्दामा आउने भयो सारागढीको लडाई

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;भारतीय इतिहासमा प्रसिद्ध बनेको सारागढी को लडाई अब पर्दामा देख्न पाइने भएको छ। यस विषयमा सुपरस्टार अक्षय कुमार र निर्माता करण जोहरले टिमअप गर्ने भएका छन्। फिल्ममा अक्षयकुमार मुख्य भुमिकामा देखिने छन्। फिल्मलाई अनुराग सिंहले निर्देशन गर्ने भएका छन्। फिल्मको नाम केशरी राखिएको छ। यो लडाई १२ सेप्टेम्बर १९८७मा भएको थियो।&nbsp; फिल्म २०१९ मा&nbsp;रिलिज&nbsp;हुने बताइएको छ। एजेन्सी</p>