यस्तो बन्यो नेपालमा खिचिएको हलिउड फिल्म ‘आवर गर्ल’ (ट्रेलर)

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>बिबिसी वान बाट प्रसारण हुँदै आएको फिल्म सिरीज 'आवर गर्ल'को तेस्रो सिरीजको ट्रेलर रिलिज भएको छ। नेपालमा छायांकन गरिएको यस फिल्ममा भुकम्प पछि नेपालमा उद्धारका लागि आएको बेलायती सैनिकको कथा देखाइएको छ। फिल्मको ट्रेलरमा काठमाडौमा खिचिएका दृश्यहरु समावेश भएका छन्। फिल्ममा मिचेल किगनको मुख्य भुमिका रहेको छ।&nbsp;</p><p>यस्तो छ ट्रेलर:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/yaOYN0Svd_U" width="640" height="360" class="note-video-clip"></iframe><br></p>