‘इत्तेफाक’ मा सोनाक्षी र सिद्धार्थको यस्तो लुक्स

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा र एक्टर सिद्धार्थ मल्होत्रा को अपकमिंग फिल्म ' इत्तेफाक'&nbsp; को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरमा यि दुई स्टार अनौठो लुक्समा देखिएका छन्। पोस्टर मा सोनाक्षी र सिद्धार्थको दुई फरक फरक लुक्स देखाइएको छ। यो फिल्म ३ नोबेम्बरमा रिलिज हुँदैछ। फिल्म मर्डर मिस्ट्री मा आधारित सस्पेंस तथा थ्रिलरले भरिएको छ। फिल्ममा सोनाक्षी सिन्हा,सिद्धार्थ मल्होत्रा को साथै अक्षय खन्ना पनि रहेका छन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/a915fa8cc63067e9d6f0768ea13ac5f71507710148.jpeg" style="width: 500px;">&nbsp; एजेन्सी</p>