तीन खानलाई पछि पार्दै नंबर वान बने कपिल शर्मा

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">भारतका कमेडी किंग कपिल शर्मा बलिउडका तीन खानलाई पनि पछि पादैं गुगलमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी बनेका छन्। भारतको सुरक्षा सम्बन्धी सफ्ट्वेयर बनाउने कम्पनी मैकफीले मंगलबार यस्तो सुचना सार्वजनिक गरेको हो । मैकफीका अनुशार यसवर्ष सबैभन्दा बढी चर्चामा रहने सेलिब्रेटीको सूचीमा कपिल परेपनि साइबर अपराध ठगी गर्ने वेवसाइटहरुले मानिसहरुलाई आर्कषित गर्न उनको नाम प्रयोग गर्ने जनाएको छ। मैकफीले वार्षीक सूचीमा शीर्षमा भारतीय कमेडियन कपिल शर्मा र त्यसपछि सलमान खान दोस्रो नम्बरमा र आमिर खान तेस्रो नम्बरमा छन् ।</p><p style="text-align: justify; ">यसैगरि सलमान खान र आमिर खानलाई खोज्दै झुठो बेवसाईटमा पुग्ने सम्भावना क्रमश ९।०३ र ८।८९ प्रतिशत छ। सूचीमा प्रियंका चोपडा, अनुष्का शर्मा, सन्नी लियोनी, कंगना रनावत, रणवीर सिंह, शाहिद कपूर र टाइगर श्राफ जस्ता अरु नाम पनि छन्। एजेन्सी</p><div><br></div>