राप्रपाकी सहमहामन्त्री भईन रेखा थापा

...

<pre><b>असोज, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">&nbsp;चलचित्रका साथै राजनितीमा पनि सक्रिय रहँदै आएकी चर्चित नायिका एवं नेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा&nbsp; मनोनित भएकी छिन् । उनलार्इ पार्टीको प्रवास विभागको समेत जिम्मेवारी दिइएको छ । कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।&nbsp;</p><p style="text-align: justify; ">नायिका थापाले अब कहाँबाट चुनाव लड्ने भन्ने बारे भने&nbsp; टुंगो लागेको छैन्। प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको बताइन्छ ।</p><p><br></p>