‘गोलमाल अगेन’को गीतमा धमाल मच्चाउँदै कलाकारहरु (भिडियो)

...

<pre><b>कात्तिक, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडको कमेडी सिरीज&nbsp; 'गोलमाल अगेन' को एक नयाँ गीत रिलिज भएको छ। गीतलाई दिवालीको अवसर पारेर रिलिज गरिएको छ भने फिल्म पनि २० अक्टोबर अर्थात अबको दुईदिन पछि आउने भएको छ। 'इतना सन्नाटा क्यों है ' बोलको यस गीतमा फिल्म का सबै&nbsp; मुख्य कलाकारहरु देखिएका छन्। यो गीत&nbsp; बलीउड का लागि एक एक्सपेरीमेन्टल गीत बनेको छ।&nbsp; लीजो जिअर्ज डीजेले यस गीत तयार पारेका हुन् ।&nbsp;</p><p>फिल्ममा यसपटक&nbsp; रोहितले&nbsp; अलग मसाला मिसाउने कोशिस गरेका छन्। फिल्म गोलमालको चौथो सीरीज रहेको यस फिल्म कमेडी तथा थ्रिलरले भरिएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/OEs7QeAbJ-c" width="640" height="360" class="note-video-clip"></iframe><br></p>