सामाजिक कथामा बन्ने भयो ‘पसले’

...

<pre><b>कात्तिक, काठमाडौं।&nbsp;</b></pre><p>राजेन्द्रकुमार अर्यालको निर्देशनमा&nbsp; चलचित्र 'पसले' निर्माण हुने भएको छ। मंगलबार राजधानीको कमलादी गणेशस्थानमा चलचित्रको शुभमुहुर्त गरिएको छ। संजय थापा र संजय प्रसाद चुडाँलको संयुक्त लगानीमा बन्न लागेको यस चलचित्रमा दिपेन्द्र कोइरालाको मुख्य अभिनय रहने बताइएको छ। चलचित्रका लागि अन्य कलाकारहरु भने तय भइसकेका छैनन्। <br>पोखरा,काठमाडौं, चितवनमा छायांकन गरिने चलचित्रमा एउटा पसलेले ग्राहकलाई जातियता वर्ग संग नभएर मुल्यसंग तुलना गर्छ भन्ने समानताको सन्देश दिने बताइएको छ। चलचित्रको छायांकन तिहारपछि सुरु हुने छ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/c174910ab903fc6e78cb63f91b167c011508308472.jpg" style="width: 800px;"><br></p>