कार्तिक, काठमाडौं ।

गायक राजेश पाएल राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । खरी एल्बममा समावेश ‘गल्लि गल्लि’ बोलको आधुनिक गीतमा धन बिर थापाको शब्द रहेको छ । त्यस्तै कल्याण सिंहले संगीत भरेका छन् भने दिनेश श्रेष्ठको एरेन्ज रहेको छ ।

गीतको सार्वजनिक भिडियोमा निराजन प्रधान र निशा जोशीको अभिनय रहेको छ भने भिडियोमा राजेन्द्र पाण्डेको छायांकन तथा निर्देशन रहेको छ । गीतलाई भकारी एम.डिसी.ले बजारमा ल्याएको हो ।

Video: