‘पञ्चायत’लाई अन्तर्राष्ट्रिय अवार्ड, निता बनिन् उत्कृष्ट अभिनेत्री

...

<pre style="text-align: justify; "><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र 'पञ्चायत' ले अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ ।&nbsp; अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको हो। त्यस्तै फिल्मको लागि अभिनेत्रीले नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फेस्टिभलमा विश्वका २ सय १६ फिल्महरु सहभागी थिए।</p><p style="text-align: justify; ">फिल्म पञ्चायतमा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ। फागुन १७ गते रिलिज टार्गेट गरेको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन्। शिवम अधिकारीको निर्देशन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांक</p>