
<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘भैरे’ मा अभिनेत्री बर्षा सिवाकोटी अभिनेता दयाहाङ राईको जोडीको रुपमा देखिने भएकी छिन् । एभरेष्ट सूर्य बोहराले निर्देशन गनेइ यो चलचित्रको छायांकन मंसिर १ गतेबाट सुरु हुने बताइएको छ । यो चलचित्रमा दयाहाङ र बर्षा सँगै बुद्धि तामाङ फाइनल भएका छन् भने अन्य कलाकारहरु फाइनल गर्न बाँकी छ ।<br></p><p style="text-align: justify; ">‘भैरे’लाई लिएर आफू उत्साहित रहेको बनाउने बर्षाको अर्को चलचित्र ‘रानी महल’ को सुटिण् हुने भन्ने कुरा थियो तर तिनमहिना सम्म कुदा पनि सुटिङ शुरु हुन सकेको छैन । </p>